२०८२, २९ असार आईतबार

नेपालमा पछिल्लो २४ घन्टामा ३ को निधन, ८४० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घन्टामा ३ को निधन, ८४० जना डिस्चार्ज

१९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण


काठमाडौं ११ पुस :   पछिल्लो २४ घन्टामा थप पाँच सयजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार सात पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा आठ सय ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार एक सय ३२ संख्या पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार सात सय ४९ छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय १९ पुगेको छ।

प्रकाशित मिति : २०७७, ११ पुस शनिबार  ६ : ३० बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म