२०८२, ५ पुस शनिबार

मलेसियामा २,१२० नेपाली कोरोना संक्रमित, उपचार नपाएर एकको मृत्यु

काठमाडौं, १ पुस :  मलेसियामा रहेको मेडिकल पन्जा उत्पादन गर्ने विश्वकै सबैभन्दा ठूलो मानिने कम्पनी टप ग्लोब्समा कार्यरतमध्ये २ हजार १२० जना नेपाली श्रमिक कोरोना संक्रमित भएका छन् । जसमध्ये १ हजार ९६६ जना नेपाली अस्पतालबाट डिस्जार्च भइसकेको छन् । अझै १०७ जना उपचाररत छन् र १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । ३४ जनालाई अस्पताल…