२०८३, १२ आश्विन मंगलबार

सिन्धुपाल्चोकमा कोरोना बिरूद्धको २१ हजार खोप आउँदै

सिन्धुपाल्चोकमा कोरोना बिरूद्धको २१ हजार खोप आउँदै


काठमाडौं ९ माघ :  सिन्धुपाल्चोक जिल्लाका लागि करिब २१ हजार कोरोना बिरूद्धको खोप ल्याउने भएको छ । भारत सरकारले नेपालका लागि पठाएको १० लाख खोपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप ल्याउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ ।

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ६ : ५५ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय