२०८३, १३ जेष्ठ बिहीबार

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु


काठमाडौँ, ६ माघ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ४१ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ जना पुगेको छ । २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २० लाख २१ हजार ७ सय १४ जनाको पीसीआर परीक्षण भइसकेको छ ।

प्रकाशित मिति : २०७७, ६ माघ मंगलबार  ९ : १३ बजे

नेपाली चलचित्र अब चीनतर्फ : एभरेस्ट फिल्म फेस्टिभलको नयाँ पहल

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने दिशामा महत्वपूर्ण

इजरायल जान नेपाली युवाको भीड, यस्तो छ केयरगिभर बन्ने ‘गोल्डेन चान्स’

काठमाडौं । वैदेशिक रोजगारीमा उच्च आम्दानी खोजिरहेका नेपाली युवाका लागि

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर