२०८२, १८ असार बुधबार

बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण पुष्टी

बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण पुष्टी

४८३ जना निको, ४ जनाको मृत्यु


काठमाडौँ, २३ पुस  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ४ सय १२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार ६ सय ५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ४ सय ८३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या २ लाख ५६ हजार ६ सय ४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना पुगेको छ ।

२४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ८ : ४९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर