काठमाडौँ, २५ पुस : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५ सय २१ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो…