धुलिखेल ३ पुस : काभ्रेमा कोरोनाबाट महिला भन्दा धेरै पुरुष संक्रमित भएका छन् । हालसम्म भएका संक्रमित मध्ये ३ हजार १ सय ५६ जना संक्रमित भएकोमा १ हजार ८ सय ८६ जना पुरुष र १ हजार २ सय ७० जना महिला संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानाएको छ । त्यसैगरी निको हुनेमा पनि पुरुषको…