२०८२, ३ कार्तिक आईतबार

पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना संक्रमण, ४४१ जना निको, ४ जनाको मृत्यु

काठमाडौँ, ६ माघ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप ३ सय ४८ जनामा कोरोना पुष्टि भएको जनाएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९ सय ९२ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो…