२०८२, १२ श्रावण सोमबार

भानुको सम्झनामा तुंगनाथको ‘सुन्दर-काण्ड (रामायण)’

काठमाडौँ, २९ असार : २०६ औं भानु जयन्तिको अवसर पारेर तुंगनाथ उपध्यायको ‘सुन्दर(काण्ड (रामायण)’ को पहिलो अंश सार्वजनिक भएको छ । जसमा गाएन तथा संगीत स्वंम तुंगनाथकै रहेको छ । ‘सुन्दर(काण्ड (रामायण)’ एउटा सर्वथा नौलो शैलीमा आदिकवि भानुभक्तीय रामायणको ‘सुन्दरकाण्ड’बाट केही अंशविशेष को संगीतमय गायनको एउटा प्रारम्भिक प्रस्तुति हो जसको लेख्य नेपाली भाषाको डोरीले विशवभरी…