काठमाडौं २ जेठ : कलाकार सुरज लामिछाने र पार्वती सुवेदीको आवाजमा रहेको पानी कुलाको बोलको गित सार्वजनिक भएको छ । गायक सुरज लामिछानेल नै गीतका लागि संगित संयोजन गरेका छन् । विवेक धिताल र सुरज लामीछानेको शब्द संकलनमा रहेको गितको भिडियोमा चर्चित मोडल विमल अधिकारी, गरिमा शर्मा, तिलकबहादुर श्रेष्ठ र सन्तोष मगराटीको अभिनय रहेको छ…