२०८३, १७ जेष्ठ सोमबार

किरणकाे ‘साईलि’ लाेक दाेहाेरि गित सार्वजनिक(भिडियो सहित)

किरणकाे ‘साईलि’ लाेक दाेहाेरि गित सार्वजनिक(भिडियो सहित)


काठमाडौं । किरण गाैतमकाे लाेक दाेहाेरि गीत ‘साईलि’ सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे मिक्सिङ/मास्टरिङ कुमार सानू पुनकाे रहेकाे छ ।

गीतकाे भिडियाे मा सराेज दाहाल, आयुष्मा कार्कि, पुजन धिताल, सनम सुवाल, भक्त दाहाल, अजय खत्री, कुशल महत, रेनुका हुमागाई र सुस्मा सुन्दास काे अभिनय रहेकाे छ ।

भिडियाेकाे निर्देशन प्रभावन जे, छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, सहायक निर्देशन नवीन भट्ट, कास्टिङ डिरेक्टर राजाराम गाैतम, उत्पादन नियन्त्रक श्याम धिताल, व्यवस्थापक विवेक चाैलागाई, सम्पादन/कलर डिनसन शाह र श्रृगार अनिता ग्वाछाकाे रहेकाे छ ।

प्रकाशित मिति : २०७७, १४ भाद्र आईतबार  ७ : ३४ बजे

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा

भाजपा अध्यक्षको निमन्त्रणामा भारत जाँदै रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने

६ करोड ठगी आरोपकी टिकटकर तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ

काठमाडौं । ठगी तथा सम्पत्ति शुद्धीकरण मुद्दामा फरार रहेकी चर्चित

सशस्त्र प्रहरी बल नं. ४० रिजर्भ गणको रजत महोत्सव भव्य रूपमा सम्पन्न

बारा । सशस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ गण,

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलको विशेष सम्बोधन: “गणतन्त्र आचरण र सुशासनको पद्धति हो”

काठमाडौं । १९औँ गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित