काठमाडौं । चलचित्र विकास बोर्डले लक्ष्मी कुमारी पौड्याल (लक्ष्मी गिरी) र शिव सन्दुर श्रेष्ठलाई चलचित्र र्दीघ साधना सम्मानबाट सम्मानित गर्ने भएको छ । राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८० को सूची सार्वजनिक गर्दै पौड्याल र श्रेष्ठलाई र्दीघ साधना सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार एक समारोहकाबीच उक्त सम्मान वितरण गरिने…