२०८३, १२ श्रावण बुधबार

पनौती नगरपालिका साक्षर नगर घोषणा, काभ्रेमा अझै १० प्रतिशत निरक्षर

धुलिखेल, २० मंसिर काभ्रेको पनौती नगरपालिका साक्षर नगरपालिका घोषणा भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षर घोषणाले नगरपालिकालाई थप हौसला मिलेको नगरप्रमूख भिम प्रसाद न्यौपानेले बताए । उनले कतिपय बस्तीमा अझै पनि निरक्षर छन भने त्यस्ता बस्तीका लागि नगरपालिकाले विशेष ब्यवस्था गरेर भएपनि पूर्ण सारक्षता पालिका बनाउने…