२०८२, १७ श्रावण शनिबार

पात्लेखेतको हनुमान माविमा थपियो नयाँ भवन

धुलिखेल, ९ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ मा रहेको हनुमान माध्यमिक विद्यालयमा नयाँ भवन थपिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा शाखा धुलिखेलको आर्थिक सहयोगमा भवन बनेको हो । निर्माण पूरा भएको भवन आज एक कार्यक्रमका बीच धुलिखेल नगरपालिकाका प्रमूख अशोक कुमार ब्याञ्जुले विद्यालय ब्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ ।…