धुलिखेल, १० बैशाख : काभ्रेको दोलालघाट बजारमा हार्डवेयर पसलले उपभोक्तालाइ चरम ठगी गरेको पाइएको छ । के.आर जोशी सप्लायर्स एण्ड हार्डवेयरले उपभोक्तालाई ठगी गरेको हो । प्रतिबोरा ६ सय रुपैँयामा गोदाममा अनलोड गरिएको जगदम्बा सिमेन्ट उपभोक्तालाई भने ७ सय ५० रुपैयाँमा बिक्री गरेको पाइएको हो । लकडाउन भन्दा अघि सोहि हार्डवेयरले ६९० रुपैँया प्रति बोरा…