२०८३, १८ बैशाख शनिबार

बलात्कार कसुरमा रोशीका अर्जूनलाई १० वर्ष कैदको फैसला

बलात्कार कसुरमा रोशीका अर्जूनलाई १० वर्ष कैदको फैसला


धुलिखेल ३० फागुन : काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय अर्जून तामाङलाई १० वर्षको कैद सजाय सुनाइएको छ ।

१७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा तामाङलाई जिल्ला अदालतका न्यायधीश भीष्मराज प्रसाईको एकल इजलासले फैसला गर्दै १० बर्षको कैद सजाय सुनाएको हो ।

इजलासले १ लाख ५० हजार रुपियाँ क्षतिपुर्ती भराउने समेत फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद त्रितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, ३० फाल्गुन शुक्रबार  ५ : ३६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा