२०८३, ७ कार्तिक शनिबार

हत्या भएको अवस्थामा दम्पतीको शव फेला

हत्या भएको अवस्थामा दम्पतीको शव फेला


इलाम २८ फागुन : फाकफोकथुम गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर खपाङ्गी र ३४ वर्षीया रीता खपाङ्गीको फागुन २८ गते रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ ।

खपाङ्गी दम्पती आफ्नै घरको सिकुवामा रगतपच्छे अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय मंगलबारेका सई भूपेन्द्र ढुङ्गानाले बताउनुभयो । खपाङ्गी दम्पतीलाई मृत्त अवस्थामा देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दुई ओटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  १० : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना