२०८३, ७ कार्तिक शनिबार

पूर्वमन्त्री बाँस्कोटाको घरमा बमविस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा बमविस्फोटका योजनाकार देव गुुरुङ पक्राउ


काठमाडौं २८ फागुन पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका–४ घरभई लोकन्थलीको सुकुम्बासी बस्ती बस्ने ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङ्गलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भत्तपुरका डिएसपी दिपक गिरीले बताए ।

डिएसपी दिपक गिरीका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी  गिरीले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  १० : २८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना