२०८३, १६ बैशाख बिहीबार

जुवा खालबाट २८ किलाे स्थित पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक तिमल्सिना सहित ६ जना पक्राउ

जुवा खालबाट २८ किलाे स्थित पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक तिमल्सिना सहित ६ जना पक्राउ


धुलिखेल, ६ असारः जुवाखालबाट बनेपा प्रहरीले बनेपा नगरपालिका वडा नम्ब ६ मा रहेको पाँचकुमारी पेट्रोल पम्पका सञ्चालक जनक तिमल्सिना सहित ६ जना पक्राउ गरेका छन् । बुडोल घर भएका तिमल्सिना यसअघि पनि यस्तै काण्डमा पर्दै आएका छन् ।

पक्राउ पर्नेमा तिमल्सिनासँगै धुलिखेल नगरपालिका वडा नम्बर ४ का अनिल थापा, किरण रञ्जित, रामेश्वर पण्डित, विश्व लामा र भोला राय छन् । उनीहरुको साथबाट प्रहरीले ६ लाखभन्दा बढी रकम पनि बरामद गरेको स्रोतले जनाएको छ । तर प्रहरीले भने यस विषयमा बोल्न चाहेको छैन ।

उनीहरुलाई जुवा खेलिरहेकै अवस्थामा गएराति ९ः३० बजेट प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बनेपाले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको जिम्मा लगाएको छ ।

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ३ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले