२०८३, १६ बैशाख बिहीबार

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप


काठमाडौं १० वैशाख काठमाडौंमा रहेको डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ ।

चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए ।  एसएसपी ज्ञवालीका अनुसार क्वान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको हो ।
‘लकडाउनले गर्दा कैदीबन्दीलाई आफन्तले भेट्न नआएको पैसा पनि नभएकाले कैदीबन्दीहरुले समस्या भएको बताएका छन् ।

कारागार वरपर प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ जेष्ठ आईतबार  ९ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले