२०८३, ७ कार्तिक शनिबार

सरिता गिरीको घरमा कालोझण्डा

सरिता गिरीको घरमा कालोझण्डा


काठमाडौं २८ जेठ : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालोझण्डा राखेको छ । विशालनगरमा रहेको घरमा बुधबार साँझ युवाहरुको समूहले कालोझण्डा राखेको हो । यूवाहरुले कालोझण्डा राख्नेवितिकै उनको घरमा प्रहरीले हटाएको छ । काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : ५७ बजे

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय

सुनौलो धानले सिँगारियो वीरेन्द्रनगर उपत्यका

सुर्खेत । चारैतिर हरिया पहाड र डाँडाकाँडाले घेरिएको सुर्खेतको वीरेन्द्रनगर

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ३३६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ३३६ वटा सवारीसाधनका

दशैंको टीकाको चौथो दिन : टीका-जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने