२०८३, १५ बैशाख बुधबार

धनुषामा मध्यराति एकान्तमा बोलाएर युवाको गोली हानी हत्या

धनुषामा मध्यराति एकान्तमा बोलाएर युवाको गोली हानी हत्या


धनुषा, २८ जेठ : धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ ।

धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो ।

घटनाको प्रकृति हेर्दा राति कसैले घरबाट बोलाएर गोली प्रहार गरी युवकको हत्या गरेको जस्तो देखिएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिएका छन् ।

उनको शव घरभन्दा करीब २ सयमिटर टाढा फेला परेको यादवले बताए । युवकको छातीमा गोली लागेको छ । युवकको कसले र किन हत्या गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाका विषयमा अनुसन्धान शुरु गरिसकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ९ : १६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले