काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा आफ्नो व्यवसाय विस्तारलाई थप गति दिएको छ। बैंकले निक्षेप संकलन र कर्जा प्रवाहको आकार बढाउँदै खुद ब्याज आम्दानी ९ अर्ब रुपैयाँभन्दा माथि पुर्याएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अर्थात् असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद ब्याज आम्दानी ९.२४…