काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। चुक्ता पुँजीको आधारमा यसले करसहित ५ करोड रुपैयाँ बराबरको लाभांश पाउँनेछ। बैंकको सञ्चालक समितिले असोज ५ गते बसेको बैठकमा यो प्रस्ताव पारित गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल, काठमाडौंमा…