२०८३, २६ आश्विन मंगलबार

आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

गोलभेंडादेखि किबीसम्म कति पर्छ ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यअनुसार गोलभेंडा, आलु, सिमी, घिरौँला, च्याउ, स्याउ, केरा लगायतका खाद्य वस्तुहरूको मूल्यमा विविधता देखिएको छ।

आजको मूल्य सूचीअनुसार, गोलभेंडा (ठूलो – भारतीय) प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने सानो लोकल गोलभेंडा १४ रुपैयाँमा बिक्री भएको छ। टनेलमा उत्पादन भएको गोलभेंडा प्रतिकिलो २२ रुपैयाँ कायम गरिएको छ।

आलुको मूल्यमा पनि फरक देखिएको छ –

  • रातो आलु (स्थानीय) – रु ५०
  • रातो आलु (भारतीय) – रु ३०
  • रातो आलु (मुडे) – रु ४४
  • सेतो आलु – रु ३८

प्याज (भारतीय) को थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ।

तरकारीको मूल्य यस्तो छ:

  • गाजर (लोकल) – रु १००
  • बन्दा (लोकल) – रु ८०
  • काउली – रु ७०
  • मूला (सेतो) – रु ८०
  • भन्टा (डल्लो) – रु ३५
  • बोडी (तने) – रु ८०
  • सिमी (घिउ सिमी लोकल) – रु ९०
  • तीतो करेला – रु ५५
  • लौका – रु ५५
  • फर्सी (पाकेको) – रु ६०
  • भिण्डी – रु ९०
  • च्याउ (डल्ले) – रु ३१०
  • कुरिलो – रु ३५०
  • निगुरो – रु ७०
  • गुन्द्रुक – रु २५०

फलफूलको मूल्य यस्तो छ:

  • स्याउ (झोले) – रु २००
  • स्याउ (फुजी) – रु २६०
  • केरा (दर्जन) – रु १३५
  • अनार – रु ३००
  • सुन्तला (भारतीय) – रु १४०
  • मौसम – रु १६०
  • जुनार – रु २४०
  • काँक्रो (लोकल) – रु ७०
  • नास्पाती (लोकल) – रु ८०
  • नास्पाती (चाइनिज) – रु २००
  • मेवा (भारतीय) – रु ९०
  • किबी – रु २५०
  • सरिफा – रु १००
  • आभोकाडो – रु २५०

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ९ : २३ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल