२०८३, २६ आश्विन मंगलबार

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ


काठमाडौं । नेपालमा सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू २,१७,८०० मा खरिद–बिक्री भइरहेको छ।

आइतबार यो मूल्य प्रतितोला रू २,१७,१०० मा कारोबार भएको थियो, आज त्यसमा ७०० रुपैयाँको वृद्धि भएको हो।

त्यस्तै, आज चाँदी प्रतितोला रू २,६५० मा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब ३,६९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ३६ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल