२०८३, २७ भाद्र आईतबार

भृकुटीमण्डपमा भविष्यको मोबिलिटीको झलक : पाँच दिनमै डेढ लाख दर्शक, आज नाइमा एक्स्पोको अन्तिम दिन

काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को पाँचौँ दिनसम्म आइपुग्दा आयोजकले राखेको दर्शक लक्ष्य पूरा भएको छ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोको पाँच दिनमै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरेका छन्। आज आइतबार साउन ३१ गते एक्स्पोको अन्तिम दिन हो। शनिबार मात्रै ४२ हजार दर्शक एक्स्पो पुगेका थिए। यसअघि पहिलो…