धुलिखेलमा चलिरहेको काभ्रे महोत्सवमा आज अहिलेसम्मकै उल्लेख्य दर्शक देखियो । जति स्टलहरु छन् ती सबैमा दर्शकहरुको घुईचो थियो । शुक्रबार दिउँसै निधाएका ब्यापारीहरु शनिबार भ्याइनभ्याइ थिए । रंगाशाला पुरै भरिएको थियो । एकैदिन कम्तिमा ५ हजार दर्शक रहेको अनुमान गरिएको छ । कलाकारहरुले नचाए । दर्शक नाचे । अघिल्लो हप्ताको शनिबार मुस्किलले २ हजार दर्शकले…