२०८३, २६ आश्विन मंगलबार

मण्डनदेउपुर नगरपालिका सहकारीलाई ब्यवस्थित गराउँदैँ

मण्डनदेउपुर नगरपालिका सहकारीलाई ब्यवस्थित गराउँदैँ


धुलिखेल, १२ फागुन: काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगर भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुसँग छलफल गरेको छ । सहकारीहरुको काम ब्यबस्थीत बनाउन छलफल गरिएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । पालिकाले सोमबार सहकारीका अध्यक्ष र ब्यवस्थापकसँग छलफल गरेको हो ।

नगरपालिकामा १ सय ७७ वटा सहकारी संस्था सञ्चालनमा रहेको पाइएको छ । तर ४४ ओटा मात्रै सहकारी संस्था सुचिकृत भएका छन् । बाँकी सहकारीहरुलाई पनि चाँडै सूचिकृत हुन नगरपालिकाले आग्रह गरेको छ । ‘कुन ठाउँमा सहकारीले कस्तो काम गरिरहेको छ भनेर बुझ्न पनि आजको छलफल सकरात्मक रह्यो, प्रवक्ता आचार्यले भने ‘हामी नगरभित्रका सबै सहकारीहरु बीच समन्वयनात्मक भूमिका होस भन्ने चाहान्छाँै ।’

नगरपालिकाले सहकारी ऐन बनाईसकेको छ । पालिका नियमावली बनाउने योजनामा रहेको प्रवक्ता आचार्यले बताए । केही सहकारीहरु मर्ज गर्नुपर्ने योजाना पनि नगरपालिकाले बनाएको आचार्यले बताए । ‘सहकारीलाई सहकार्यकै रुपमा अघि बढाउने नगरपालिकाको योजना हो, सहकारीको मर्म अनुसार चल्नुपर्छ भन्ने हाम्रो मान्यता हो, उनले भने ‘यदि चल्न नसक्ने अवस्थामा छन् भने मर्ज हुन पाउने प्रावधान पनि नगरपालिकाले अघि सारेको छ ।’

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ६ : ५३ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका