२०८३, २६ आश्विन मंगलबार

सिन्धुपाल्चोकमा ‘सुकुटे महोत्सव’ सुरु

सिन्धुपाल्चोकमा ‘सुकुटे महोत्सव’ सुरु


धुलिखेल, १७ फागुनः सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा महोत्सव सुरु भएको छ । सुकुटेमा शनिबार सुरु महोत्सवको नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको हो । महोत्सव फागुन २० गतेसम्म चल्नेछ ।

सिन्धु पर्यटन व्यवसायी संघले आयोजना गरेको महोत्सवमा २० हजार पर्यटकले अवलोकन गर्ने बताइएको छ । महोत्सवमा तामाङ संस्कृति र झाँकी, नेवारी संस्कृति र धिमे बाजा, माझी समुदायको विशेष नाच र खैंजडी भजन आकर्षणका रुपमा राखिएको छ ।

त्यस्तै पालिका स्तरीय दोहोरी गीत, सिन्धुपाल्चोक र पर्यटन विषयमा पालिकास्तरीय वतृत्वकला प्रतियोगिता हुनेछ । लामोसाँघु–तामाखानी पदमार्गमा हाइकिङ, सुनकोशीमा र्याफ्टिङ प्रतिस्पर्धा समेत हुने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले बताए । उनका अनुसार महोत्सवमा ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुनेछ ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ६ : ३९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका