२०८२, १३ फाल्गुन बुधबार

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई लिफ प्लसका सामानमा २० प्रतिशत छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले अब लिफ प्लस प्रालिले उत्पादन तथा बिक्री गर्ने वस्तुहरूमा विशेष छुट पाउने भएका छन्। नेपाल बैंक र काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रालिबीच सोमबार सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लिफ प्लस प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कोबित सिंह…