२०८३, २६ आश्विन मंगलबार

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

नेप्से घट्दा कारोबारमा सामान्य सुधार


काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा बन्द भएको छ। ३११ कम्पनीको ७६ लाख ४३ हजार कित्ता शेयरमा ३ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज हिमालयन पावर लिमिटेडको शेयर मूल्य ४२ रुपैयाँले बढेर ४६५ रुपैयाँमा पुगेको छ भने समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेर २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ। मुक्तिनाथ विकास बैंक, नेपाल रिइन्स्योरेन्स, शिव्म सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर बढी कारोबार भएका छन् ।

१३ उपसमूहमध्ये बैंकिङ्ग र म्युचुअल फन्ड बाहेक ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको गिरावट सर्वाधिक २.२१ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २०८२, ३० आश्विन बिहीबार  १० : ४७ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल