काठमाडौं । एउटा पित्तलको परम्परागत दीप। त्यसमा झुकेर बत्ती बालिरहेका प्रमुख अतिथि। वरिपरि उभिएका उद्योगी, व्यवसायी, पूर्व नेतृत्व, सुरक्षा अधिकारी र सञ्चारकर्मी। सबैको नजर एउटै क्षणमा केन्द्रित छ। यो दृश्य कुनै साधारण उद्घाटन समारोहको मात्र होइन, नेपालको अटोमोबाइल क्षेत्रको पाँच दशक लामो यात्राको नयाँ अध्याय उद्घाटन भएको क्षण पनि हो। राजधानीको याक एण्ड यति होटल…