२०८२, १९ भाद्र बिहीबार

सुदूरपश्चिममा बढी राजश्व सवारी साधनबाट

धनगढी, २१ असोज : सुदूरपश्चिम प्रदेश सरकारले सबैभन्दा बढी राजश्व सवारी साधनबाट प्राप्त गर्ने अनुमान गरेको छ । सो शीर्षकमा एक आर्थिक वर्षमा रु ४० करोड ४२ लाख राजश्व सङ्कलन हुने आज मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तक्र्रियामा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले जानकारी दिनुभयो । यस्तै घरजग्गा रजिष्ट्रेशनमा रु ३९ करोड ९३ लाख, दण्ड, जरिवाना,…