काठमाडौँ ३ भदौ : नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ ।आईतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघल जनाएको हो ।आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ…