२०८३, २८ श्रावण शुक्रबार

लगातार ३ दिन दोहोरो अङ्कले घटेको नेप्से आज ५ अङ्कले बढ्यो

काठमाण्डौ । लगातार तीन दिन दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १६ अङ्कले बढेर एक हजार आठ सय ९४ दशमलव ७६ विन्दुमा पुगेको छ । शेयर बजार मङ्गलवार १९, सोमवार १२ र आइतवार ३५ अङ्कभन्दा धेरैले घटेको थियो । आज उत्पादन, व्यापार र निर्जीवन…