२०८३, २६ आश्विन मंगलबार

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

प्रमुख मुद्राहरूको दर यसप्रकार छ:

  • अमेरिकी डलर एकको खरिददर रु १३८.२४ र बिक्रीदर रु १३८.८४
  • युरो एकको खरिददर रु १५९.२० र बिक्रीदर रु १५९.८९

राष्ट्र बैंकले अन्य प्रमुख मुद्राहरूको विनिमय दर पनि तोकेको छ। विनिमय दरमा आवश्यकतानुसार परिवर्तन हुन सक्ने र अद्यावधिक विवरण राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने जनाइएको छ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ३८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल