काठमाडौं । प्राथमिक निष्कासन (आईपीओ) मा प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा किनेको सोनापुर मिनरल एन्ड आयल लिमिटेडको सेयर म्युचुअल फन्डले नै घाटा खाएर दोस्रो बजारमा धमाधम बिक्री गरेका छन् । आइतबार प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार भएको यो कम्पनीको मूल्य लगातार १० प्रतिशतका दरले ३ दिनसम्म घट्दै मंगलबार २५५ रुपैयाँमा झरेको थियो । बुधबार यो…