२०८३, २७ भाद्र आईतबार

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित


काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं अधिवेशन तथा साधारणसभामा अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । भट्टराईले अध्यक्ष पदका लागि ११० मत पाएका छन् भने उनका प्रतिस्पर्धी विश्वास रेग्मीले ९० र आशा थपलियाले ४१ मत पाएका छन् ।

महासचिवमा कमलकुमार बस्नेत निर्वाचित भएका छन्। बस्नेतले १३९ मत ल्याएका छन् भने अच्युत पुरीले १०४ मत पाएका छन् ।कोषाध्यक्षमा केशु लामिछाने १३३ मतसहित निर्वाचित भएकी छन्, उनको प्रतिस्पर्धी ममता थापाले १०८ मत पाएकी थिइन् ।

सेजनको उपाध्यक्षमा जीवन बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध निर्वाचित भएका छन् । सदस्य पदका लागि अर्जुन तामाङ (१४१ मत), कमल धिताल (१८५ मत), भोजराज भण्डारी (१४६ मत), राजु बास्कोटा (१५९ मत) र सिमा तामाङ (१६२ मत) निर्वाचित भएका छन् । नयाँ कार्यसमितिले आगामी कार्यकालका लागि जिम्मेवारी सम्हाल्नेछ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ४५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।