काठमाडौं । कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त माग गरेको छ । बैंकको जनशक्ति व्यवस्थापन विभागले आज सूचना जारी गर्दै विभिन्न पदको लागि ११८ जना कर्मचारी माग गरेको हो। कृषि विकास बैंकले आठौँ तहको शाखा अधिकृत १ जना, छैटौँ तहको व्यवसाय अधिकृत ४८ जना, छैटौँ तहकै एमआईएस अधिकृत ३ जना, छैटौँ तहकै कानुन…