काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको छ। दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको प्रतिनिधिसभा सदस्य ऐन महरले जानकारी दिएका छन्। सांसद महरले दुर्घटनालगत्तै सम्बन्धित निकायसँग समन्वय गर्दै घाइतेहरूको शीघ्र उद्धारका लागि हेलिकोप्टर परिचालनको तयारी भइरहेको बताएका छन्। दुर्गम भौगोलिक अवस्थाका कारण स्थलगत उद्धारमा कठिनाइ…