२०८३, १० कार्तिक मंगलबार

ईभी किन्नेलाई एनएमबी बैंकको अफर, बेस रेटमै थप ०.५ प्रतिशतमा कर्जा

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै एनएमबी बैंकले विशेष कर्जा योजना अघि सारेको छ। काठमाडौंमा सुरु हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ लाई लक्षित गर्दै बैंकले नयाँ ईभीका लागि ‘ईभी अटो कर्जा’ ल्याएको हो। बैंकका अनुसार नयाँ विद्युतीय सवारीसाधन खरिदका लागि बेस रेटमा थप ०.५ प्रतिशत ब्याजदर बाट कर्जा उपलब्ध…