२०८३, १० कार्तिक मंगलबार

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको खुलेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा महिलासहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनारले आफ्ना ३३ वर्षीय श्रीमान् दीपक सुनार हराएको भन्दै साउन २२ गते प्रहरीमा निवेदन दिएकी थिइन्। दीपक जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएको भन्दै…