२०८३, १० कार्तिक मंगलबार

रसुवामा बाढीको चौथो दिन : उद्धारको सरकारी आँकडा र पीडितको अवस्था किन फरक ?

काठमाडौं । भोटेकोशी बाढीले रसुवाको ठूलो भूभाग तहसनहस बनाए पनि जिल्लाका प्रभावित बस्तीमा राज्यको पहुँच अझै सहज बन्न सकेको छैन। सडक र सञ्चार सञ्जालमा क्षति पुगेपछि उद्धारदेखि राहत वितरणसम्मको काम हवाई साधनमा निर्भर बनेको छ। स्थानीय जनप्रतिनिधिले भने तल्लो तटीय क्षेत्रमा अझै पर्याप्त उद्धार र राहत पुग्न नसकेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबारसम्म देशभर ४…