२०८३, ९ कार्तिक सोमबार

काभ्रेका विकट पालिकाका संक्रमित धुलिखेलमै राखिने

धुलिखेल, २९ जेठः काभ्रेको विकट स्थानीय तहका कोरोना भाइरसका लक्षण देखिएकालाई धुलिखेलको क्वारेन्टाईनमा राखिने भएको छ । बिहिबार बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द (डिसीसीएमसी) को बैठकलेले महाभारत, खानीखोला र चौरीदेउराली गाँउपालिकाका नागरिकलाई क्वारेन्टाईनमा राख्नु पर्ने भएमा धुलिखेलकोे क्वारेन्टाईनमा राख्ने निर्णय गरेको हो । यी तीन वटा पालिकाका बिरामी राख्न धुलिखेल क्याम्पसमा ७५ बेडको क्वारेन्टाइन…