२०८३, १६ बैशाख बिहीबार

सिन्धुपाल्चोककाे मांखामा सकेट बम फेला

सिन्धुपाल्चोककाे मांखामा सकेट बम फेला

डिस्पाेज गर्न सेना जाँदै


धुलिखेल, २९ जेठः सिन्धुपाल्चोक जिल्लाका बलेफी गाउँपालिका वडा नम्बर ६ मांखामा सकेट बम फेला परेको स्थानीयले बताएका छन् । वडा नम्बर ६ का अध्यक्ष चित्र बहादुर तामाङले सकेट बम फेला गरेको पुष्टि गरे ।

स्वास्थ्य चौकी निर्माण गर्ने क्रममा जग खन्दै गर्दा खाडिएको अवस्थामा चारवटा सकेट बम फेला परेको जानकारी आफुले पाएको वडाध्यक्ष तामाङले बताए । बम द्वन्द्वकालमा खाडिएर राखेको हुन सक्ने उनले बताए ।

बम चारदिन अघि फेला परेको बताइएको छ। तर डिस्पोजल टोली भने बिहिबार मात्रै मांखा तर्फ गइरहेको बताइएको छ । चारवटै बम खिया लागिसकेको अवस्था फेला परेको वडाध्यक्ष तामाङले बताए ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ११ : ५८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले