धुलिखेल, ८ जेठः काभ्रे जिल्लाका विभिन्न क्वारेन्टइनमा २२ जना रहेको पाइएको छ । सबैभन्दा बढी जिल्लाको अति दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले १७ जनालाई क्वारेन्टाइनमा राखेको छ । तर जिल्ला कमाण्ड पोष्टले भने चौरी देउरालीमा ७ जना र जिल्लाभर १२ जनामात्रै क्वारेन्टाइनमा रहेको दाबी गरेको छ । गाँउपालिकाका स्वास्थ्य संयोजक तेज बहादुर घिसिङले आरडिटी…