२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरमा पहिरोले घर पुर्यो

धुलिखेल, ४ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ११ मा पहिरोले क्षति पुर्याएकाे छ । नगरपालिकाकाे वडा नं ११ बाँसपानी स्थित स्थानीय राजकुुमार कुंवरको घर माथिवाट आएको पहिरोले क्षति पुगेको हो । विहान साढे ४ बजेतिर माथिबाट आएको पहिरोले घरको भित्तापट्टिको गाह्रो भत्काइदिएको वडा सदस्य रामलाल तामाङले जानकारी दिनुभयो । पाहुना आएका एक जना बाहेक…