२०८३, ९ कार्तिक सोमबार

मण्डनदेउपुरको पौडेल टोलमा एक घर, एक धारा

कुन्ता बेशी, ३० असारःकाभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं ८ धाईटार स्थित पौडेल टोलमा एक घर, एक धारा कार्यक्रम अन्तर्गत खानेपानी वितरणको काम सुरु भएका हो छ । पौडेलले टोलका ७६ घरधुरीमा एक घर एक धारा अन्तर्गत खानेपानी सेवा विस्तार भएको हो । नेपाली कांग्रेस काभ्रेका उपसभापति अच्युतप्रसाद पौडेल, वडाअध्यक्ष झलकप्रसाद पौडेलको सक्रियतामा खानेपानीको चरम…