२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोकको फुल्पिङ गाँऊमा दुई जनाको शव फेला

सिन्धुपाल्चोकको फुल्पिङ गाँऊमा दुई जनाको शव फेला


धुलिखेल, १ साउनः सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङ गाँऊको पहिरो पुरिएका मध्ये दुई जनाको शव फेला परेको छ । गएराति अविरल बर्षासँगै आएको बाढी पहिरोमा परी पाँच जना बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले २ जनाको शव फेला परेको जनाएको छ ।

पहिरोमा अझै ३ जना हराईरहेको बताइएको छ । पहिरोले २ घर क्षती पुगेको छ । स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ११ : ३५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले